१ भदौ २०८३, सोमबार | August 17, 2026

बुटवलमा प्रहरी र अनेरास्ववियूका कार्यक्रताबीच झडप, अनेरास्ववियूका ५ नेता घाइते



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सोमबार प्रहरी र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूबीच झडप भएको छ ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने माग सहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियूका कार्यकर्ताहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा परी ५ जना अनेरास्ववियूका नेता कार्यकता घाइते भएको अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष यामराज पाण्डेले जानकारी दिए ।

झडपमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियूले जनाएको छ ।

 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १ : ०४ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको