८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

चलिरहेको राजधानी बुटवल छाडेर बन्दै गरेको दाङमा प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी सरकार



वुटवल । लुम्बिनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । स्थापना भएकै स्थानबाट निरन्तर राजधानी संचालन भइरहेको बुटवल छाडेर बन्दै गरेको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले स्थापना दिवस मनाउन थालेको हो ।

फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए । प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको उनले बताए ।

मन्त्री शर्माका अनुसार कोभिड संक्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउने सरकारको तयारी छ । ‘भाँकी प्रदर्शन गरिने छैन, स्थानीयतहबाट पनि यसपटक बोलाइएन,’ मन्त्री शर्माले भने, ‘सरकारले घोषणा गरेको पदक वितरण तथा सिमित संख्याको उपस्थितीमा दाङमा स्थापना दिवस मनाइने छ ।’

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ५५ बजे

पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य : उम्मेदवार गैरे

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका

आईसीसी टी-२० : क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए

तुलसीपुर । दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध