१५ भदौ २०८३, सोमबार | August 31, 2026

एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले एमसीसी सम्झौता भोलिको प्रतिनिधिसभा बैठकमा पेश गर्न सरकारलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । यस्तै, सो सम्झौतालाई पारित गर्न अन्य दलहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा बोल्ने सबै सांसदहरुले एमसीसी सम्झौता पारित गर्नुपर्ने धारणा राखेका थिए । बैठकले प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध दर्ता भएको महाअभियोग पारित गर्न पनि अन्य दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १ : ३२ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,