१५ भदौ २०८३, सोमबार | September 1, 2026

एमसीसीको विरोधमा संसद भवन नजिकै प्रदर्शन



काठमाडौं । बहुविवादित बनेको एमसीसी सम्झौताको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनले विरोध प्रदर्शन गरेका छन् ।

संसद भवन नयाँ वानेश्वर पुग्ने गरी सुरुभएको प्रदर्शनलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । त्यसपछि एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।

प्रदर्शनकारीहरुले माइतीघर मण्डलामा कोणसभा गरेर नयाँ वानेश्वर जाने सडकमा प्रदर्शन सुरु गरेपछि प्रहरीले उनीहरुलाई रोक्न बल प्रयोग गरेको हो । बबरमहल र नयाँ वानेश्वर क्षेत्रमा प्रहरीले बाक्लो सुरक्षा घेरा बनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ३४ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,