काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक सुरु भएको छ ।
बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।
हिजोको गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शनिबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक भएका कारण आइतबारसम्म कुनै निर्णय नगर्न प्रधानमनत्री देउवालाई आग्रह गरेका थिए ।
एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धन नै जोखिममा रहेको छ ।



















प्रतिक्रिया