८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा एमसीसीमाथि छलफल जारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक बसिरहेको छ ।

बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल भैरहेको छ ।

शुक्रबार बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शनिबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक भएका कारण आइतबारसम्म कुनै निर्णय नगर्न प्रधानमनत्री देउवालाई आग्रह गरेका थिए ।

एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धन नै जोखिममा रहेको छ ।

यथास्थितिमा एमसीसी अघि बढाउनै नसकिने यो पार्टीका वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरुले अडान राख्दै आएका छन् । तर, अध्यक्ष नेपाल भने गठबन्धनलाई जोगाउन सक्ने उपायको खोजीमा छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  २ : ५५ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा