९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एमसीसी विरुद्ध आज पनि प्रदर्शन, नयाँ वानेश्वर क्षेत्र तनाबग्रस्त



काठमाडौं । एमसीसीको विरोधमा आज पनि नया वानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि नयाँ वानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ । प्रहरीको ब्यारिकेड तोडेर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सत्तारुढ गठबन्धनले आजै एमसीसी संसदमा टेबल गर्ने निर्णय गरिसकेको छ । तर प्रदर्शनमा सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादीका भ्रातृ संगठनमा आबद्ध कार्यकर्ताहरु नै सहभागी भएका छन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : २३ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा