९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एमसीसी विरोधी प्रदर्शनकारीमाथि प्रहरीले  चलायो रबर बुलेट



काठमाडौं । अमेरिकाी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता प्रतिनिधिसभामा टेबल गरिएको विरोधमा सडकमा  आजपनि प्रदर्शन भएको छ ।

एमसीसी विरोधी प्रदर्शनकारी र प्रहरीबीच नयाँ वानेश्वर, बबरमहल र बिजुलीबजार क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पहिलोपटक रबरको गोली प्रहार गरेको छ ।

यसअघि प्रदर्शनकारीहरूलाई यसअघि पनि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँक्ने गरेको थिय । तर आज भने प्रहरीले रबरको गोली नै चलायो ।

एमसीसी संसदमा टेबल गर्न सत्तरूढ दलका शीर्ष नेताहरू सहमत भएपनि भातृ संगठनले भने मध्यान्नदेखि नै सडकमा प्रदर्शन गरेका हुन्  ।

झडपको क्रममा केही प्रदर्शनकारी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : ०२ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा