काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।
काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।
पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १ : ४९ बजे
प्रतिक्रिया