२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमसीसी विरोधी प्रदर्शनमा आज पनि झडप



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा अनुमोदन प्रक्रिया अघि बढाएको विरोधमा आज पनि प्रदर्शन भएको छ ।

संसद भवन नयाँ बानेश्वर नजिकै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

एमसीसीको विरोधमा रहेका सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा विद्यार्थीहरु सडकमा उत्रिएकाछन् । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि नयाँ बानेश्वर क्षेत्र तनाबग्रस्त बनेको छ । प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडेपछि झडप सुरु भएको हो

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन लाठी र अश्रुग्याँस हानेको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुंगामुढा गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ३७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ