२४ असार २०८३, बुधबार | July 9, 2026

गठबन्धन बचाउन अन्तिम कोशिस गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनलाई जोगाउन अन्तिमसम्म प्रयत्न गर्ने जनाएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा माओवादी शीर्ष नेताहरुको आज बसेको बैठकले सत्ता गठबन्धन जोाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । तर, एमसीसीका विषयमा भने पार्टीको अडान कायमै राख्ने निर्णय पनि माओवादीले गरेको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा पार्टीको पुर्ववत सैद्धान्तिक धारणामा रहि गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : ५४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको