१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

ईनरुवामा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन



काठमाडौ । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले ईनरुवामा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।
फागुन १४ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन खुस्बु ईनटरप्राइजेजले गर्नेछ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्रि प्रबन्दक बिपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जिवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थीतिमा सम्पन्न भएको थियो ।

खुस्बु ईनटरप्राइजेजले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको खुस्बु ईनटरप्राइजेजले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने खुस्बु ईनटरप्राइजेजका संचालक सन्दिप क्षेत्री र जिवन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : २४ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको