२२ मंसिर २०८२, सोमबार | December 8, 2025

स्थानीय तहको निर्वाचनको तयारीमा जनमत पार्टी



काठमाडौं । जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनमा पनि हाेमिएकाे छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएकाे छ । यसकाे जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएकाे छ ।

केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएकाे छ ।

त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेकाे छ । यसअघि २० फागुनसम्म आन्दाेलन भएकाे थियाे ।

२० जिल्लामा भइसकेकाे माटाे यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएकाे छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ५८ बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता