७ श्रावण २०८३, बिहिबार | July 24, 2026

जापानमा गयो ७.३ म्याग्नेच्युटको भूकम्प



काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ ।

जापानको क्योदो समाचार संस्थाले जनाए अनुसार उत्तरपूर्वी जापानको तोहुकु क्षेत्रमा ७ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

जापान सरकारले मियागी र फुकुसिमा क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरेको छ ।

भूकम्पका कारण राजधानी टोकियो सहित फुकुसिमा क्षेत्रको सोमा शहरमा विद्युत् आपूर्ति बन्द भएको नगरपरिषद्लाई उद्धृत गर्दै क्योदोले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : २७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी