६ पुस २०८२, आइतबार | December 21, 2025

बयस्क बाघको आक्रमणबाट बुढो पाटेबाघको मृत्यु !



बर्दिया । बर्दिया मधुवन नगरपालिका २ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा सोमबार पाटे बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिएका छन् ।

मृत अवस्थामा फेला परेको पाटेबाघको करिव एकसाता अघि मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

मृत फेला परेको बुढो बाघ र अर्को बयस्क बाघसंग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा मृत्यु भएको हुन सक्ने प्राविधिकको अनुमान छ । डिभिजन वन कार्यालय बर्दियाले भने बाघ मृत फेला परेको पुष्टि गरेपनि मर्नुको कारण खुलाएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : ३७ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र