१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आज विश्व नेवाः दिवस- विश्वभरीका नेवाः समुदायले धुमधामकासाथ दिवस मनाउँदै



बुटवल । आज विश्व नेवाः दिवस । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवास् दिवस’ का रूपमा मनाउने गरिन्छ । नेपालमा पनि नेवा समुदायले बिबिध कार्यक्रम गरि आज नेवाः दिवस मनाइरहेका छन् ।

यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । काठमाडौँ उपत्यका मूल थलो भएको नेवाः समुदाय नेपालको एउटा मूल बासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा, लिपि र सम्पदा छ । नेपालमा सबैभन्दा बढी खानाका प्रकार पनि नेवाः समुदायमा नै प्रचलित छन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवास् दिवस’ मनाउन थलिएको हो । विश्वभरीका नेवाः समुदायले आज पाँचौँ नेवाः दिवस अनाईरहेका छन् ।

आजको दिन वर्ल्ड नेवाः अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दैछ भने विश्वको कुना कन्दरामा बस्ने नेवाः समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : ४३ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई