३१ भदौ २०८३, बुधबार | September 16, 2026

लाफा समुहको १४ औं रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । लाफा समुह बुटवलको आयोजनामा आज सोमबार १४ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १४ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

समुहले ६/६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको समुहका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक ज्ञानु सारुले जानकारी दिए ।

लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, उपाध्यक्ष बबिन थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव यशपाल चौतारेले गरेका थिए भने कार्यक्रममा समुहका संरक्षक बासुदेब लामिछाने र पूर्व अध्यक्ष केशव रानाको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : ०७ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै