१८ माघ २०८२, आइतबार | February 1, 2026

नेपाल ट्रेड युनियन महासंघ लुम्बिनीको अध्यक्षमा काफ्ले निर्वाचित



रुपन्देही । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन ।

महासंघका राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा बुटवलमा सम्पन्न प्रथम अधिबेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी रहेका छन ।सदस्यहरुमा गिरीराज भण्डारी, सुशिला भण्डारी, कर्णबहादुर लामा, ढिलकुमारी भण्डारी, सुरेशकुमार श्रेष्ठ, गोकर्णराज गिरी, पुष्पा न्यौपाने, शान्ती भुषाल, पशुपति बस्याल, कमला भट्टराई, टेकबहादुर सिंजाली, नुमा थापा, सुमन गिरी, दुर्गाबहादुर केसी, दिलसरी राना, गोविन्दप्रसाद पौडेल र शिवराज पन्थी रहेका छन ।
नवनिर्वाचित अध्यक्ष काफ्लेले मजदुरको हक हित र अधिकारका लागि प्रतिबद्ध भएर काम गर्ने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : २६ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री