२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बुटवलबाट ५ ग्राम बढी ब्राउन-सुगर सहित ३ जना पक्राउ



बुटवल । बुटवलको नहरपुरबाट ब्राउन-सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलिले ५ ग्राम ३० मिलिग्राम ब्राउन-सुगर सहित तिनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वुटवल उप-महानगरपालिका वडा नं. ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् । गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्रहरी टोलिले ३ जनाबाट ५ ग्राम ३० मिलीग्राम ब्राउन सुगर बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ परेका तीनैजनामाथि लागु औषध कारोबार ऐन बमोजिम आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ३३ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख