१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं । रौतहटको राजपुर नगरपालिका–५ गोलाचोकमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ८० बर्षीया पचिया देवी रहेकी छन् ।

ना ३६ प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी साढे ५ बजे गम्भीर घाइते भएकी बृद्धाको विरगंज स्थित हेल्थ केयर अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

दुर्घटना लगतै मोटरसाइकल छोडी फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ११ : २२ बजे

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा

दीपक भट्टका कम्पनीका संस्थापक सेयरधनीको विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई