२० श्रावण २०८३, बुधबार | August 5, 2026

निमार्ण व्यवसायीहरुको मुख्यमन्त्री कार्यालयमा धर्ना



बुटवल । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको सार्वजनिक खरिद नियमावली २०६४ को एघारौ संसोधनमा र अत्याधिक मूल्यवृदिको बिरोध गर्दै धर्ना सुरु गरेको छ ।

महासंघलले बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय आगडि शान्तिपूर्ण धर्ना दिएको हो ।
यस अधि महासंघले निर्माण सामाग्रीमा भएको शतप्रतिशत मूल्यवृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत सुरु भएको रोक्न तथा सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधनको त्रुटि सच्याएउन माग गरेको थियो ।

बुटवलमा निर्माण व्यवासयी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मन्जु भुसाल, नबराज श्रेष्ठ, बुद्धी थापा लगायत बोल्दै तत्काल नच्चाएर कडा आन्दोलनमा जाने चेतावानी दिएका थिए ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ३७ बजे

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण