नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । । स्थानीय तहको निर्वाचनमा मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।
351
Shares

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ८ : ५२ बजे
प्रतिक्रिया