७ आश्विन २०८३, बुधबार | September 23, 2026

देउवाकै वडामा कांग्रेस पराजित



डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरास्थित गृह वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् ।

गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारीले कांग्रस उम्मेदवारलाई १२८ मतान्तरले पराजित गरेका छन् ।

भण्डारीले ६७३ मत पायँदा कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत मात्र हासिल गर्न सके ।

प्रधानमन्त्री देउवाले हिजो यहि वडामा आफ्ना उम्मदवारलाई मतदान गरेका थिए ।

पार्टीका पूर्व जिल्लासभापति कर्णबहादुर मल्ल पक्ष देउवा पकक्षसँग असन्तुष्ट भएपछि काँग्रेस विपिको नाममा एमालेसँग मिलेर चुनाव लडेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : १९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज