२ पुस २०८२, बुधबार | December 17, 2025

देवदह नगरपालिकामा एमालेले लियो अग्रता



बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उप प्रमुख दुवै पदमा एमालेले अग्रता लिएको छ ।

देवदह नगरपालिकामा हाल सम्म ५ हजार मत गणना हुँदा एमालेका ध्रुव खरेलले ९७ मतले अग्रता कायम राखेका छन् ।

नगर प्रमुखका उम्मेदवार खरेलले १ हजार ८ सय ९१ मत ल्याउदा नेपाली काङ्ग्रेस माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीले १ हजार ७ सय ९४ मत ल्याएका छन् ।

यसअघि पनि देवदहका मेयर रहेका केसी माओवादी संगको गठबन्धनबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

देवदहको उपप्रमुखमा पनि एमालेकी विद्यालक्ष्मी गुरुङ ६ सय ६ मतले अगाडी छन् । उपप्रमुखमा बिद्यालक्ष्मी गुरुङले १ हजार ८ सय मत पाउदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी सुन्दरी गिरीले १ हजार १ सय ९४ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : १३ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि