२० बैशाख २०८३, आइतबार | May 3, 2026

ढल्न थाल्यो बुटवलका वडामा एमाले विरासत, २ नम्बर वार्डमा एकीकृत समाजवादीका शाक्य विजयी



बुटवल । एमालेको पकड वार्डकारुपमा हेरिएको बुटवल उपमहानगरको २ नम्बर वडामा एमालेको विरासत भत्काउँदै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । लुम्बिनी प्रदेशमा नै एकीककृत समाजवादीले बुटवल २ बाट पहिलो खाता खोलेको छ ।

वडा नम्बर २ को मतगणना सकिँदा एमालेका साविक वडा अध्यक्ष रमेश नेपाललाई पराजित गर्दै एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् । निर्वाचन आयोगबाट परिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

यस अघि वार्ड नम्बर १ मा पनि एमाले विरासत ढाल्दै एमाले उम्मेदवार महेन्द्र लिगललाई पराजित गरेर स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेतले वडा अध्यक्ष पद हात पारेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ३४ बजे

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ