२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादीका राई निर्वाचित



काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादीका असिम राईले ४०४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरबहादुर राईले ३५११ मत ल्याएका छन् ।

एमालेका आङबाबु राईले १६०१ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादीका सविता राई विजयी भएकी छन्। राईले ३८०० मत ल्याएकी छिन् । उपाध्यक्षमा कांग्रेसी एककुमारी बस्नेतले ३५२३ मत ल्याएकी छिन् । यस्तै एमालेकी एमालेकी कल्पना गिरीले १७४६ मत पाएकी छन्।

माओवादीले गाउँपालिकाका ९ वडामध्ये ५ वटा विजय हासिल गरेको छ । ४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ०८ बजे

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु

तिहारका पटाकाले बढाउँछ प्रदूषण, जान सक्छ ज्यान

काठमाडौँ । आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।