२८ असार २०८३, आइतबार | July 12, 2026

सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादीका राई निर्वाचित



काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादीका असिम राईले ४०४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरबहादुर राईले ३५११ मत ल्याएका छन् ।

एमालेका आङबाबु राईले १६०१ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादीका सविता राई विजयी भएकी छन्। राईले ३८०० मत ल्याएकी छिन् । उपाध्यक्षमा कांग्रेसी एककुमारी बस्नेतले ३५२३ मत ल्याएकी छिन् । यस्तै एमालेकी एमालेकी कल्पना गिरीले १७४६ मत पाएकी छन्।

माओवादीले गाउँपालिकाका ९ वडामध्ये ५ वटा विजय हासिल गरेको छ । ४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ०८ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको