२४ भदौ २०८३, बुधबार | September 9, 2026

गुल्मीको चन्द्रकोटमा माओवादी केन्द्रका नेता केसी विजयी



गुल्मी । नेकपा माओवादी केन्द्रले गुल्मीमा गाँउपालिका अध्यक्षमा विजय हासिल गरेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार युवराज केसी विजयी भएका छन् ।

केसी आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका चेतन बस्नेतलाई २ हजार ३५३ मतले पछाडी पार्दै विजयी भएका हुन । केसीले ५ हजार ७०० मत ल्याउँदा बस्नेतको ३३४७ मत मात्र प्राप्त गर्न सफल भए ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : १४ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४