४ असार २०८३, बिहिबार | June 18, 2026

रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बुढाथोकी विजयी



रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बुढाथोकी र उपाध्यक्षमा पनि माओवादी केन्द्रकी मीना थापा विजयी भएकी छन् ।

गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनिराम वुढाथोकीले ६ हजार ६२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गञ्जबहादुर क्षेत्रीले तीन हजार ८९३ मत प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मीना थापाले ६ हजार ३७ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले तीन हजार ४०० मत ल्याएकी छन् ।

सुनिल स्मृति गाउँपालिकाको वडा नंं १, ३, ४, ५, ६, ७ र ८ मा नेकपा माओवादी केन्द्र र वडा नं. २ मा नेपाली कांग्रेसका वागी उमेदवार निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ५५ बजे

खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्मा विपक्षीको निरन्तर विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभाको आजको

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

भद्रपुर । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि

पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मन कम्पनीलाई

काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको