१८ श्रावण २०८३, सोमबार | August 3, 2026

देवदहमा गठबन्धनलाई पछि पार्दै मेयर, उपमेयर दुबैमा एमालेको अग्रता



देवदह । रुपन्देहीको देवदहमा मतगणना जारी रहेको छ । देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत ३३७०० मत गनेर भ्याउँदा नेकपा एमालेका मेयर पदका उमेद्वार धुव्र प्रसाद खरेलले १२००५ र उपप्रमुख तर्फ विद्या लक्ष्मी गुरुङ्गले १२७९७ मत प्राप्त गरेका छन ।

प्रमुख पदका नेपाली काङ्ग्रेसका उमेद्वार हिरा बहादुर खत्रीले १०६५९ प्राप्त गरेका छन भने नेकपा माअ‍ेवादी कैन्द्रको उपप्रमुखतर्फ सुन्दरी गीरीले ६७९५ मत प्राप्त गरेकी छिन ।

राप्रपाका मेयर पदका उमेद्वार माधव प्रसाद रिमालले ४९०४ र उपमेयर तर्फ ४०७२ मत प्राप्त गरेका छन । खत्री यसअघि देवदह नगरपालिकाका प्रमुख हुन भने गुरुङ यसअघि समेत उपप्रमुखमा निर्वाचित भएकी थिईन् ।

देवदह नगरपालिकामा वडा नम्बर १, ३, ४, १२ मा नेपाली कांग्रेसको विजयी भएको छ । त्यस्तै वडा नम्बर २, ६ नेकपा एमालको प्यानल भएको छ भने वडा नम्बर ११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

४८ हजार २ सय ९१ मत खसेको देवदह नगरपालिकाको ३३ हजार ७ सय मत गणना भई सकेको छ। बांकी रहेका वडामा नेकपा एमालेको बलियो गढको रुपमा रहेकोले आफूले जित निकाल्ने दावी एमालेको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : ५३ बजे

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा