२४ भदौ २०८३, बुधबार | September 9, 2026

तिलोत्तमा अपडेट : मेयरमा झिनो मतले रुखको अग्रता, उपमेयरमा सुर्य अगाडि



बुटवल । पटक पटक अवरुद्ध भएर बुधबार अबेर रातीबाट सुरु भएको तिलोत्तमाको मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । पछिल्लो परिणाम अनुसार मेयर पदमा झिनो मतले गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् भने उपमेयरमा भारी मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् ।

९,९४२ मत गन्दा मतगणनाको पछिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार खाँणले ३८२६ मत पाएका छन् भने एमालेका मोहन चापागाईंले ३६२१ मत पाएका छन् ।

त्यसैगरि उपमेयरमा एमालेकी चौधरीले ३४४८ मत पाएकी छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले १७२२ मत पाएका छन् ।

गणनामा बसेका कर्मचारीले मतको होफेरि गरेपछि अवरुद्ध भएको गणना बुधबार राती सुरुभएकोमा सुरु भए लगत्तै वडा नं ५ का वडा सदस्यका नेकपा एमालेका उम्मेदवार मनिस अधिकारीले मदिरा सेवन गरी गणनास्थलमा पसेर होहल्ला गर्न थालेपछि पुनः केही बेर मतगणना रोकिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ०० बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय