२४ भदौ २०८३, बुधबार | September 9, 2026

पोखरा अपडेट : मेयर पदमा गठबन्धनको अग्रता कायम, उपमेयरमा एमाले अगाडि



पोखरा । पोखरा महनगरमा मेयर पदमा गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन् । १४३२२६ मत खसेको पोखरामा ४७,५६६ मत गणना हुँदा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मेयरमा र एमाले उम्मेदवार मन्जुदेबी गुरुङले उपमेयरमा अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार आचार्यले १९६१५ मत ल्याउँदा एमालेका कृष्ण थापाले १७५१२ मत ल्याएका छन् । अचार्यले २१०३ मतान्तरले अग्रता लिइरहेका छन् ।

उपमेयरमा एमाले उम्मेदवार गुरुङले २०००२ मत पाउँदा कांग्रेस उम्मेदवार कोपिला रानाभाटले १९७७४ मत पाएकी छन् । उपमेयरमा मतान्तर २२८ मात्र रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : २२ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय