२० बैशाख २०८३, आइतबार | May 3, 2026

पोखरा अपडेट : मेयर पदमा एकीकृत समाजवादीका धनराज निरन्तर अगाडि, उपमेयरमा कोपिलाको अग्रता



पोखरा । पोखरा महानगरमा ६३२१२ मत गणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदमा उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ३१०८ मतान्तरले अग्रता लिएका हुन् ।

पछिल्लो परिणाम अनुसार आचार्यले २६०६१ मत पाउँदा एमालेका थापाले २२९५३ मत पाएका छन् । राप्रपाका शंकर खनालले २६७० र स्वतन्त्र खड्कराज पाडेलको १५६८ मत रहेको छ ।

त्यसैगरि पोखरा महानगरको उपप्रमुखमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटको २६३२५ मत आउँदा एमालेकी मन्जु गुरुङले २६२४२ मत पाएकी छन् । राप्रपाकी रन्जना सेनले २४७० मत पाएकी छन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : २८ बजे

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री