२८ असार २०८३, आइतबार | July 13, 2026

तिलोत्तमामा कांग्रेसका खाँणलाई पछि पार्दै एमालेका चापागाईंको अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमामा लामो समयदेखि अग्रता लिइरहेका गठबन्धनको तर्फबाट मेयर पदका कांग्रेस उम्मेदवार रामकृष्ण खाँणलाई शुक्रबार बिहान देखि पछाडि पार्दै एमाले उम्मेदवार मोहन चापागाईंले अग्रता लिएका छन् ।

तिलोत्तमा नगरपालिकाको १५२६१ मतको गणना हुँदा एमाले उम्मेदवार चापागाईंको ५९९३ मत आएको छ भने उनलाई कांग्रेस उम्मेदवार खाँणले ५८५६ मतका साथ पछ्याईरहेका छन् । उनीहरुको मतान्तर १३७ मतको रहेको छ ।

त्यसैगरि उप प्रमुख पदमा एमालेकी जागेश्वरी चौधरीले ५७४३ मतका साथ अग्रता कायम राखेकी छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले २७४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : ४२ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली