२४ भदौ २०८३, बुधबार | September 9, 2026

तिलोत्तमामा गठबन्धनलाई पछाडि पार्दे एमालेको अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मतगणनामा अग्रतामा रहेका कांग्रेस उम्मेदवारलाई पछि पार्दे एमाले उम्मेदवार अगाडि पुगेका छन् । आज बिहान सम्म अग्रता लिइरहेका गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणलाई पछाडि पार्दै एमाले उम्मेदवार मोअन चापागाईं अगाडि पुगेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार चापागाईंको ७७१३ मत आउँदा खाँणको ७५१० मत आएको छ । चापागाईं खाँण भन्दा २०५ मतले अगाडि छन् ।

उपमेयरमा भने एमालेकी जागेश्वरी चौधरीले ठुलो मतान्तरले अग्रता कायम राखेकी छन् । चौधरीको ७४२५ मत आउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हेमराज शर्माको ३५५३ मत मात्र आएको छ ।

तिलोत्तमामा वडा नम्बर २,३,१५ र १६ नम्बरको मतगणना जारी छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ४३ बजे

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले