१८ श्रावण २०८३, सोमबार | August 4, 2026

सम्पर्कबिहीन जहाजमा चालक दलका सदस्यसहित १६ नेपाली र ६ जना विदेशी



काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडान भरेको जहाज घोडेपानी पुगेपछि सम्पर्कबिहीन भएको थियो ।

जहाज मुस्ताङको लेते र घाँसा आसपासको क्षेत्रमा हराएको अनुमानका आधारमा खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जहाजमा चालकदलका सदस्यसहित १६ नेपाली र ६ जना विदेशी रहेको बुझिएको छ । तीमध्ये चार जना भारतीय रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : २५ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क