२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

एसपीपीबारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन ।

अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छलफल गर्न सिंहदरवार पुगेका हुन ।

बिहान ९ बजेदेखि सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ । नेपाली राजनीतिमा एसपीपीवारे बिबाद उठेपछि यसवारेमा बिभिन्न कोणवाट टिका टिप्पणी भईरहेको छ।

नेपाली सेनाले तत्कालिन सरकारको समर्थनमा सन् २०१५ मा अमेरिकी दूतावासलाई पत्राचार गर्दै एसपीपीमा सहभागी हुनका लागि लेखेको चिठी बिहीबार सार्वजनिक भएको थियो । त्यसअघि बुधबार साँझ सेनाले अहिलेसम्म एसपीपीमा सहभागी हुनका लागि कुनै पहल नगरेको दाबी गर्दै भविष्यमा पनि नगर्ने विज्ञप्ति सार्वजनिक गरेको थियो । सेनाको विवादास्पद भनाई सार्वजनिक भएपछि संसदीय समितिले आधिकारिक धारणा बुझ्न प्रधानसेनापतिलाई बोलाएको हो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ४७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य