४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानद्वारा २० जना भारतीय कैदी रिहा, बाघा बोर्डरहुँदै भारत फर्काइयो



इस्लामावाद । पाकिस्तानले २० जना भारतीय कैदीहरूलाई रिहा गरेको छ।

कैद सजायँ भुक्तान गरेका २० जना कैदीलाई मानवीय आधारमा रिहा गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । ती कैदी माछा मार्ने क्रममा पक्राउ परेका थिए ।

विदेश मन्त्रालयका प्रवक्ता असिम इफ्तिखार अहमदका अनुसार यी माछा मार्नेहरूलाई वाघा बोर्डर हुँदै भारत फर्काइएको छ।

उनले कैदीहरूको मुद्दाको मानवीय प्रकृतिलाई ध्यानमा राख्दै भारत फर्काइएको बताए । यस्तै भारत सरकारले पनि सोही भावनामा व्यवहार गर्ने अपेक्षा गरेको उनले बताए।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको