३ पुस २०८२, बिहिबार | December 18, 2025

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका नेताहरुलाई बैठकका लागि बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । यद्यपी, नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु परिवर्तन गर्नुपर्ने विषयमा सहमति खोजेको छ । एकीकृत समाजवादीले सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्दै प्रधानमन्त्रीलाई नामावली समेत बुझाइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : १३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका