७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

भक्तपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु



भक्तपुर । टिप्परको ठक्करबाट भक्तपुरका दुई जनाको मृत्यु भएको छ ।

आज बिहान भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा दुई जना घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । दुवै जनाको उचपारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।

दुवै जनाको परिचय खुल्न सकेको छैन। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : १९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल