२० श्रावण २०८३, बुधबार | August 5, 2026

नेपाल-पाकिस्तान सम्बन्ध सुदृढ बनाउन ‘ल्याण्ड अफ एडभेन्चर एण्ड नेचर’ कार्यक्रम आयोजना



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ‘ल्याण्ड अफ एडभेन्चर र नेचर’ कार्यक्रम आयोजना गरेको छ ।

नेपाली जनताको बीचमा पाकिस्तानी संस्कृतिलाई जानकारी गराउने र नेपाल पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।

पाकिस्तान स्वतन्त्रताको ७५औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषक लगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत सैयद हैदर शाहले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्धबारे प्रकाश पारेका थिए । शाहले यस वर्षलाई पाकिस्तानको स्वतन्त्रताको ७५औँ वर्षका रूपमा मनाइँदै आएको जानकारी गराए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : ३६ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा