२० श्रावण २०८३, बुधबार | August 5, 2026

बालुवाटारको एक घरमा लागेको आगो तीन घन्टापछि नियन्त्रणमा



काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक भवनमा लागेको आगो करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ ।

बुधबार बिहान भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दकमक प्रयोग गरेर निभाएको हो ।

बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको घरमा आगलागी भएको हो । के कारणले आगलागी भएको भन्ने खुलेको छैन । क्षतिको विवरण आइसकेको छैन ।

आज बिहान करिब ६ बजेतिर आगलागी भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ४५ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर