४ असार २०८३, बिहिबार | June 18, 2026

माछापुच्छ्रे बैंकको नयाँ शाखा धादिङ्गको सिम्लेमा



काठमाडौ । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग सिथत सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो ।

१६५ औ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एंव बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

धादिङ्ग जिल्लामा खोलिएको नयाँ शाखा सगैँ यस जिल्लामा मात्रै बैंकका ४ वटा शाखा सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ०३ बजे

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थी सम्मानित, छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘पाकिस्तान राजदूत छात्रवृत्ति

खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्मा विपक्षीको निरन्तर विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले