७ आश्विन २०८३, बुधबार | September 23, 2026

रामेछापको साँदिडाँडाबाट नेपालथोक जाँदै गरेको बस लुभु भीरबाट खस्यो, कैयौं हताहत



काठमाडौं । रामेछापको साँदिडाँडाबाट नेपालथोक जाँदै गरेको यात्रुबहाक बस लुभु नजिकै भीरबाट खसेको छ ।

बस दुर्घटना हुँदा कैयौं यात्रु हताहत भएको नेकपा माओवादी केन्द्रका नेता युवराज चौलागाईंले बताएका छन् ।

दुर्घटनास्थल के कति जनाको हताहत भयो भन्नेबारे भने कुनै जानकारी आएको छैन । दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्दारको प्रयास गरिरहेका छन् ।

हेलिप्टरबाट उद्दार गर्नका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय भैरहेको चौलागाईंले जनाएका छन् ।

घटनाबारे थप जानकारी आउन बाँकी छ ।

(अपडेट हुँदै गरेको समाचार)

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : ०७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज