२९ असार २०८३, सोमबार | July 14, 2026

प्रतिनिधिसभा बैठक २ बजेसम्म स्थगित, सूचना टाँसेर बैठक सारियो



काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन् ।

संसदमा अर्थमन्त्री जनार्दन शर्माले आफुमाथि लागेका आरोपबारे बोल्नका लागि समय माग गरेको थाहा पाएपछि प्रमुख प्रतिपक्षी एमालेले शर्मालाई बोल्न नदिने तयारी गरेको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरी छलफल गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : १८ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस