२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रज्ञा भवनमा माओवादी केन्द्रीय समिति बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

राजधानीको प्रज्ञा भवनमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

प्रचण्डले आजैको बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो सदस्यहरुको नाम घोषणा गर्ने तयारी गरेका छन् ।

यसअघि मंगलबार र बुधबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ११ : ५४ बजे

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का