४ पुस २०८२, शुक्रबार | December 20, 2025

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार



काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ।

पश्चिम जापानको नारा सहरमा भाषण गर्ने क्रममा आबेमाथि छातीमा गोली प्रहार भएको एएफपीले जनाएको छ ।

गोली लागेर ढलेका आबेलाई तत्कालै अस्पताल लगिएको छ । आबे अचेत अवस्थामा रहेको जापानी संचारमाध्यम एनएचकेले जनाएको छ ।

गोली प्रहार गरेको आशंकामा प्रहरीले एक जना ४२ वर्षीय संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

सन् २०१२ देखि २०२० सम्म आबे जापानको प्रधानमन्त्री रहेका थिए।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको