२९ भदौ २०८३, सोमबार | September 14, 2026

स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न माओवादी केन्द्रले बनायो समिति



काठमाडौं । नेकपा माओवादी केन्द्रले गत वैशाखमा भएको स्थानीय तह निर्वाचतमा पार्टीभित्रै भएको अन्तर्घातको छानविन गर्ने भएको छ । त्यसका लागि माओवादी केन्द्रले छानविन समिति बनाएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा शनिबार बसेको स्थायी सिमिति बैठकले स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न तीन सदस्यीय समिति बनाएको हो ।

समितिको संयोजकमा अनुशासन आयोगका अध्यक्ष टंक राई छन् भने सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको र आफ्ना उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थायी समितिले अन्तर्घातको विषयमा छानविन गर्न समित गठन गरेको हो ।

माओवादीमा मधेश प्रदेशमा अन्तर्घात भएको केन्द्रमा रिपोर्टिङ गरिएको थियो । अन्तर्घातकै कारण माओवादी मधेशमा कमजोर बनेको बताइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : २० बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका