३० असार २०८३, मंगलबार | July 14, 2026

सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पुष्पा भुसालको मनोनयन दर्ता



काठमाडौं । उपसभामुख पदका लागि सत्ता गठबनधनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छिन् ।
भोलि शुक्रबार हुन लागेको उपसभामुखको निर्वाचनमा भुसालले मनोनयन दर्ता गरेकी हुन् ।

भुसालको प्रस्तवकमा नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ रहेका छन् भने एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थन गरेकी छिन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा असार ३१ गते शुक्रबार उपसभामुख पदको निर्वाचन गर्ने घोषणा गर्दै कार्यतालिका प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

झण्डै साढे ३ वर्षदेखि रिक्त रहेको सो पद अबको नयाँ निर्वाचनसम्मका लागि मात्र रहनेछ ।

उपसभामुख पदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि उम्मेदवारी दिनेभएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : ३५ बजे

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको