२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमाले बुटवलले तीन दिन पुष्पलाल स्मृती दिवस मनाउने



बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले जनसंगठन समन्वय संयन्त्र गठन गरेको छ । बुधबार बसेको २२ वटा जनवर्गीय संगठनहरुको संयुक्त बैठकले संयन्त्र गठन गरेको हो ।

बैठकले जनसंगठनहरुको शुद्धिकरण तथा सुद्धृढीकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको छ । त्यस्तै बैठकले तीन दिने पुष्पलाल स्मृती दिवस मनाउने निर्णय गर्दै साउन ५ गते बिहीबार सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै साउन ६ गते पुष्पलालको तस्वीरमा माल्यार्पण र विचारगोष्ठी कार्यक्रमको आयोजना गर्ने र ७ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला कमिटी उपसचिव चित्रबहादुर कार्की, प्रदेश कमिटी सदस्य गोपाल रानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : ३१ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन